• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

क्षेत्र नम्बर १ मा डा. सुर्यनारायण निर्वाचित

क्षेत्र नम्बर १ मा डा. सुर्यनारायण निर्वाचित

राजविराज, २४ मंसिर । सप्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ संघीय समाजवादी फोरम नेपालका डा. सुर्यनारायण यादव निर्वाचित हुनुभएको छ ।
उहाँले २२ हजार ५८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यादवको निकटतम प्रतिद्घन्दी माओवादी केन्द्रका अशोककुमार मण्डलले १८ हजार २२५ मत प्राप्त गर्नुभएको छ ।