• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित

सप्तरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित

सप्तरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । साँझ साढे ७ बजेसम्म करिब ४० हजारको गणना भईसक्दा मतगणनामा खटाइएका कर्मचारीले मत पोस्टीङ्ग गर्दा त्रुटि फेला परेपछि तत्काल मतगणना स्थगित भएको निर्वाचन अधिकृत महेन्द्र भट्टराईले बताए । यस बारे दलका प्रतिनिधिहरुसित अहिले छलफल चलिएको बताउँदै उनले कसरी अगाढी बढ्ने भने सहमतिपछि मगणना जारी हुने जानकारी दिएका छन् ।