• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

निर्वाचन अपडेटः काँग्रेसलार्इ पछि पार्दै राजपाको अग्रता

निर्वाचन अपडेटः काँग्रेसलार्इ पछि पार्दै राजपाको अग्रता
राजविराज, २३ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काँग्रेसलाई पछि पार्दै राजपाले अग्रता कायम गरेको छ ।
काँग्रसका दिनेशकुमार यादवलाई १ सय ४५ मतले पछि पार्दै राजपाका चन्द्रकान्त चौधरीले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार चौधरीले १३ हजार ९२९ मत प्राप्त गरेका छन् । यस्तै, यादवले १३ हजार ७८४ मत प्राप्त गरेका छन् ।