• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको सवै निर्वाचन क्षेत्रको ताजा अपडेट:

सप्तरीको सवै निर्वाचन क्षेत्रको ताजा अपडेट:

सप्तरी निर्वाचन क्षेत्र नं.१ को मतगणना अपडेटः
फोरमका डा.सुर्यनारायण यादव–१११९६
नेपाली काँग्रेसका रामदेव साह–८००७
नेकपा माओवादीका अशोककुमार मण्डल–७८००

सप्तरी निर्वाचन क्षेत्र नं.२ को मतगणना अपडेटः
फोरम अध्यक्ष उपेन्द्र यादव–१७९१२
माओवादीका उमेशकुमार यादव–१०१३९
स्वतन्त्र जयप्रकास ठाकुर–७५००

सप्तरी निर्वाचन क्षेत्र नं.३ को मतगणना अपडेटः
नेपाली काँग्रसका दिनेशकुमार यादव–१२८५३
राजपाका चन्द्रकान्त चौधरी–११८०७
नेकपा एमालेका ताराकान्त चौधरी–५८१९

सप्तरी निर्वाचन क्षेत्र नं.४ को मतगणना अपडेटः
नेपाली काँग्रसका तेजुलाल चौधरी–३७३२
राजपाका मृगेन्द्रकुमार सिंह यादव–२५२१
नेकपा एमालेका मोह्मद इसलाम मियाँ–२२९६