सप्तरी निर्वाचन क्षेत्र नं.१ को मतगणना अपडेटः
फोरमका डा.सुर्यनारायण यादव–८७२७
नेपाली काँग्रेसका रामदेव साह–५२६६
नेकपा माओवादीका अशोककुमार मण्डल–४६५०
सप्तरी निर्वाचन क्षेत्र नं.२ को मतगणना अपडेटः
फोरम अध्यक्ष उपेन्द्र यादव–१२५३५
माओवादीका उमेशकुमार यादव–७३४०
स्वतन्त्र जयप्रकास ठाकुर–५३८०
नेपाली काँग्रेसका सकलदेव सुतिहार–११६९
सप्तरी निर्वाचन क्षेत्र नं.३ को मतगणना अपडेटः
नेपाली काँग्रसका दिनेशकुमार यादव–११५३४
राजपाका चन्द्रकान्त चौधरी–९९९६
नेकपा एमालेका ताराकान्त चौधरी–५३९९
सप्तरी निर्वाचन क्षेत्र नं.४ को मतगणना अपडेटः
नेपाली काँग्रसका तेजुलाल चौधरी–३२९७
राजपाका मृगेन्द्रकुमार सिंह यादव–२३३४
नेकपा एमालेका मोह्मद इसलाम मियाँ–१९५५
सप्तरी क्षेत्र नं.४ प्रदेशसभा सदस्यः (क)
एमालेका गोविन्द न्यौपाने–३३२४
नेपाली काँग्रेसका सिताराम साह–१८१६
फोरमका विनोद चौधरी–७७७
(ख)
फोरमका अभिषेक यादव–३९६७
नेपाली काँग्रेसका विवेकानन्द झा¬–२४३०
माओवादीका शशीकुमार यादव–१६१३
सप्तरी क्षेत्र नं.३ प्रदेशसभा सदस्यको अपडेटः
(क)
राजपाका दिनेशकुमार यादव–४४३२
नेपाली काँग्रेसका मो. समिम–४२३३
एमालेका महेश चौधरी–११५९