• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
म्यूजिक भिडियो ‘म त मायालाई’ सार्वजनिक

काठमाण्डौ । गीतकार उत्तम भण्डारीद्वारा अभिनित म्यूजिक भिडियो ‘म त मायालाई’ सार्वजनिक भएको छ ।
गीतकार भण्डारीकै शब्द र सङ्गीत रहेको छ । एल्बममा रहेको गीतमा अत्यन्तै मिठो आवाजकी धनी गायिका जुनु रिजाल काफ्लेको रहेको छ । हालै सार्वजनिक गरिएको भिडियोले अहिले निक्कै चर्चा बटुल्न सफल भएको छ । उक्त भिडियोमा मोडेल मोनिका बुढाथोकी साँस्कृतिक परिभेषमा निकै नै राम्री देखिएकी छिन् । मनोज बिष्टको निर्देशनमा बनेको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन साथै टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस्