राजदेवी माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता
न्यूज टुडे राजविराज, ०२ फागुन । श्री राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालय, राजविराजमा शुक्रबार वादविवाद प्रतियोगिता आयोजना गरिएको छ । ‘वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै देशमा उद्यमी बन्नु उत्तम हो’ भन्ने शिर्षकमा नेपाल युनाइट्सको विद्यालय सम्बन्ध भ्रमण कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो । कक्षा ८ देखि १० सम्मका १० जना विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका … Continue reading राजदेवी माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed