जिल्ला प्रशासन र इलाका प्रशासनका २/२ सहित थप १० जनालाई कोरोना संक्रमण

राजविराज, ६ कार्तिक। जिल्ला प्रशासन कार्याल सप्तरी र इलाका प्रशासन कार्यालय कञ्चनपुरमा २/२ जना सहित विहिवार थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालले सार्वजनिक गरेको रिपोर्ट अनुसार जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटका इन्चार्ज (नायव सुब्वा) र प्रशासन फाँटमा कार्यरत कम्प्युटर अपरेटरलाई संक्रमण पुष्टि भएको हो । हरेक शाखाका कर्मचारीमा कोरोना … Continue reading जिल्ला प्रशासन र इलाका प्रशासनका २/२ सहित थप १० जनालाई कोरोना संक्रमण