हनुमाननगर कंकालिनीमा ११ जनालाई कोरोना संक्रमण, सप्तरीमा संक्रमितको संख्या ६ सय ८३

राजविराज, २ भदौ । सप्तरीमा मगलवार ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सवै हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् । गजेन्द्र नारायण सिंह अस्पताल प्रयोग शालामा परिक्षण गरिएका ११५ जनाको रिपोर्ट सार्वजनिक हुँदा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। अन्य सवैको रिपोर्ट नेगेटिभ छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका … Continue reading हनुमाननगर कंकालिनीमा ११ जनालाई कोरोना संक्रमण, सप्तरीमा संक्रमितको संख्या ६ सय ८३