मास्क नलागाई सार्वजनिक स्थलमा निस्केका २५ जना प्रहरीको नियन्त्रणमा
राजविराज, १३ साउन । सप्तरीमा सार्वजनिक स्थलमा मास्क नलगाइ हिँड्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रण गर्न थालेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि मास्क अनिवार्य गरिएपनि निर्णयको वेवास्ता गर्न थालेपछि नियन्त्रण गर्न सुरु गरिएको हो । प्रहरीले राजविराजका विभिन्न चौक तथा जिल्लाका विभिन्न स्थानमा मास्क लगाउन अनिवार्य गराउन चेकजाँच गरिरहेको छ । … Continue reading मास्क नलागाई सार्वजनिक स्थलमा निस्केका २५ जना प्रहरीको नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed