सप्तरीमा कोरोना कहरः रोकथाम र नियन्त्रणका लागि जनशक्ति र श्रोत/साधनको अभाव

राजविराज, १२ साउन। राजविराजमा कोरोना संक्रमण समुदायमै फैलिदा पनि त्यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक जनशक्ति र श्रोत/साधनको अभाव देखिएको छ । पिसिआर परिक्षणका लागि भिटिएम तथा स्वास्थ्यकर्मीका लागि मास्क, सेनिटाईजर लगायतका अत्यावश्यक सामग्री पनि सहज रुपमा उपलब्ध हुन सकेको छैन । यसैगरी, जनशक्ति र श्रोतसाधनकै अभावका कारण गजेन्द्रनारायण सिंह अस्पतालको उपचार र आईसोलेन ब्यवस्थापन … Continue reading सप्तरीमा कोरोना कहरः रोकथाम र नियन्त्रणका लागि जनशक्ति र श्रोत/साधनको अभाव