सप्तरीमा कोरोना समुदायमा पुगेको पुष्टि, जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाको वैठक वस्दै

राजविराज– ७ साउन । सप्तरी सदरमुकाम राजविराजमा कोरोना संक्रमण समुदायमा पुगेको पुष्टि भएको छ। वुधवार राजविराजका १३ सहित थप १४ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि कोरोना समुदायमा पुगेको पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार वुधवार राजविराज ३ का ६३ र ३२ वर्षिय पुरुष, राजविारज ७ का २० वर्षिय पुरुष, राजविराज ६ का ४० … Continue reading सप्तरीमा कोरोना समुदायमा पुगेको पुष्टि, जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाको वैठक वस्दै