सप्तरीमा वर्षेनी वाढिको त्रास

राजविराज, ३ साउन। आगामी सोमबारदेखि ५ दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार ५ दिन लगातार पर्ने पानीले पहाडि क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा कटान र डुवानको सम्भावना धेरै छ। मनसुन सुरु भएयता चुरे क्षेत्र भएर वग्ने नदिनाल वढेका छन् । सप्तरीमा मात्रै पनि सप्तकोशी, त्रियुगा, खाँडो, … Continue reading सप्तरीमा वर्षेनी वाढिको त्रास