समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पाँच दिने योग शिविर सम्पन्न 
न्यूज टुडे
फत्तेपुर,१५ कात्तिक । 
सप्तकोसी नगरपालिका वडा नम्बर ५ गंगाजलीमा आयोजित ५ दिने योग शिबिर आइतबार सम्पन्न भएको छ। सप्तकोसी नगरपालिका वडा नम्बर ५  आयोजित कार्यक्रम  एक समारोहका वीच सम्पन्न भएको हो । 
 योग शिबिरमा मधेस प्रदेसका  साँसद राजकुमार लेखी, पतन्जली योग प्रशिक्षक  कोशी प्रदेस समिती का प्रदेस प्रभारी मिस्टर चौधरी , पतन्जली योग सप्तरी अध्यक्ष राम स्वरुप चौधरी नगर प्रमुख कृष्ण प्रसाद ढकाल,पतन्जजली नगर योग कमिटीका अध्यक्ष सुरेस चौधरी लगायतको  सहभागीता  थियो ।