अन्तर्राष्ट्रिय स्वयंसेवकहरू रमाए मधेशको संस्कृतिमा 

 न्यूज टुडे राजविराज, ३२ असार।  मधेशको संस्कृति, रहनसहन, भाषा र सामाजिक जीवनलाई नजिकबाट बुझ्ने उद्देश्यसहित सप्तरीको राजविराज आएका १६ जना विदेशी विद्यार्थीहरू मधेसको संस्कृतिमा रमाएका छन् । अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रम अन्तर्गतको सामुदायीक सेवा कार्य र विद्यालय गतिविधिको क्रममा उनीहरु मधेसको संस्कृतिमा रमाएका हुन् ।  नेपाल युनाइटसको आयोजनामा यस कार्यक्रममार्फत ताइवानका १४ जना, मलेसिया र भियतनामका … Continue reading अन्तर्राष्ट्रिय स्वयंसेवकहरू रमाए मधेशको संस्कृतिमा