नेपाल युनाइट्सले संगठनात्मक विकास कार्यक्रमलाई तीब्र बनाउने

न्यूज टुडे राजविराज, ०२ बैशाख ।  नेपाल युनाइट्सले संगठनात्मक विकास कार्यक्रमलाई तीब्र बनाउने भएको छ । नयाँ वर्षको सुरुवातसंगै सप्तरीको राजविराजमा मंगलबार आयोजित  एक समारोहका वीच प्रेरणादायी संगठनात्मक विकास कार्यक्रमको सुरु गरेको हो ।  कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मोहम्मद जियाउल रहमानले यसको उद्देश्य बारे प्रकाश पार्दै संगठन सुदृढ पार्नु र युवा–नेतृत्वमा रहेको सामाजिक रूपान्तरणको लागि संस्थाको दीर्घकालीन … Continue reading नेपाल युनाइट्सले संगठनात्मक विकास कार्यक्रमलाई तीब्र बनाउने