Top_Header_Right_Add

पत्रकार खगेन्द्र कार्कीलाई पितृशोक

पत्रकार खगेन्द्र कार्कीलाई पितृशोक

न्यूज टुडे
राजबिराज, ३ असोज ।
सप्तरीका पत्रकार खगेन्द्र कार्की लाई पितृशोक परेको छ । पत्रकार कार्कीको ७४ बर्षीय बुवा अम्बर बहादुर कार्कीको आइतबार बिहान ११ बजे निधन भएको हो ।

२००४ चैत ४ गते भोजपुर जिल्लामा जन्मिएका पत्रकार कार्कीको बुवाको सप्तरीकोशी नगरपालिका १ फत्तेपुर स्थित आफ्नै निवासमा ७४ बर्षको उमेरमा बिहान ११ बजे निधन भएको पत्रकार कार्कीले जानकारी दिए । पत्रकार कार्कीको बुवालाई आजै हिन्दू पराम्पारा अनुसार अत्यष्टि गरिएको जनाएको छ ।

पत्रकार कार्कीको बुवाको ६ भाइ छोरा र ३ बहिनी छोरी छिन् । पितृशोकमा परेका पत्रकार कार्की नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य तथा प्रेस चौतारी नेपाल सप्तरीका जिल्ला अध्यक्ष समेत हुन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer