Top_Header_Right_Add

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

न्यूज टुडे
राजविराज, १४ माघ ।
लागु औषध ओसार पोसारको आरोपमा मंगलबार साँझ सप्तरीमा दुई जना युवकहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ का २० बर्षीय राजेशकुमार गुप्ता तथा १९ बर्षीय सत्यदेव खंग रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनीहरुको साथबाट नाईट्राभेट–१० टेबलेट ९० पिस बरामद् गरिएको प्रहरीको भनाई छर प्रहरीले उनीहरुसँग रहेको दुई थान मोवाईल तथा स१प ९८७८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer