• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आईसोलेसनमा वसेर पत्रकार प्रति अभद्र र निकृष्ट टिप्पणी गर्नेलाई कारवाही गर्न फोटो पत्रकार महासंघको माग

आईसोलेसनमा वसेर पत्रकार प्रति अभद्र र निकृष्ट टिप्पणी गर्नेलाई कारवाही गर्न फोटो पत्रकार महासंघको माग

राजविराज, २४ साउन । नेपाल फोटो पत्रकार महासंघ सप्तरीले राजविराज स्थित साईकृष्ण मेडिकल कलेजको आईसोलेसनमा रहेर पत्रकार माथि अभद्र र निकृष्ट टिप्पणी गर्ने राजविराज–३ का मो. मुस्तकिमलाई कारवाही गर्न माग गरेको छ ।

महासंघका जिल्ला सचिव विद्यानन्द रामले शनिवार एक प्रेस विज्ञप्ति जारी गरी उनी माथि कारवाहीको माग गरेका हुन्।

यस्तो छ विज्ञप्ती