राजविराजमा निशेधाज्ञाको ठाडो उलंघन गर्दै हटिया खुल्यो
राजविराज, १७ साउन। भारतवाट फर्किएका एक जना ब्यापारीको मृत्यु र उनको सम्पर्कमा पुगेकाहरुलाई धमाधम कोरोना संक्रमण देखिन थालेपछि जिल्ला सुरक्षा समितिले गत साउन ८ गतेदेखि राजविराज नगर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेका छ । तर, निशेधाज्ञाको ठाडो उलंघन हुँदा समेत निर्णय कार्यान्वयन गर्ने निकाय मौन छ। जिल्ला सुरक्षा समितिको साउन ७ गते वसेको वैठकको निर्णय … Continue reading राजविराजमा निशेधाज्ञाको ठाडो उलंघन गर्दै हटिया खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed