सप्तरीमा कोरोना संक्रमितमा देखिन थाल्यो लक्षण

राजविराज, १२ साउन । सप्तरीमा पनि कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। यसअघि लक्षण नभएका पाइए पनि अहिले आउने संक्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको हो। गजेन्द्रनारायण सिंह असपतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले अहिले आउने संक्रमित मध्ये १५ प्रतिशतमा केहि न केहि लक्षण देखिने गरेको वताए । कतिपय संक्रमितमा रुखाखोकी, श्वासप्रश्वास लगायतका … Continue reading सप्तरीमा कोरोना संक्रमितमा देखिन थाल्यो लक्षण