• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा फेरी थपिए १३ संक्रिमित, आईतवार मात्रै २० जनामा देखियो कोरोना

सप्तरीमा फेरी थपिए १३ संक्रिमित, आईतवार मात्रै २० जनामा देखियो कोरोना

राजविराज, ११ साउन । सप्तरीमा फेरी १३ जना कोरोना संक्रमति थपिएका छन् ।

राजविराज ८ का २० वर्षिय पुरुष, राजविराज २ का एक महिला र एक पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका १२ का २६ र २७ वर्षिय पुरुष, वडा नं. १ की एक महिला, राजगढ गाउँपालिकाका २५, २५, २५, ३०, २० र २८ वर्षिय पुरुष तथा डाकनेश्वरी नगरपालिकाका २५ वर्षिय १ पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि ७ जनाको रिपोर्ट आएको थियो । आईतवार जम्मा २० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीमा जम्मा संक्रमितको संख्या ४ सय ४७ जना पुगेको छ ।

यो पनि…

उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिस र प्रहरीमा पनि देखियो कोरोना संक्रमण