• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा एकै दिनमा ११ जना संक्रमित थपियो, १५ पुग्यो संक्रमित

सप्तरीमा एकै दिनमा ११ जना संक्रमित थपियो, १५ पुग्यो संक्रमित

राजविराज, १३ जेठ । सप्तरी जिल्लामा मङ्गलवार थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बोदे बरसाईन र सुरुङ्गा नगरपालिका तथा बलान विहुल गाउँपालिकामा गरि ११ जना नयाँ संक्रमित देखिएको हो । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिनुभएको जानकारी अनुसार बोदे बरसाईनमा ८, बलान विहुलमा २ र सुरुङ्गा नगरपालिकाका १ जनामा संक्रमित भेटिएको छ । योसँगै सप्तरी जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ ।