• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज जलमग्न (फोटो फिचर)

राजविराज, ३१ भदौ । मध्येरातिदेखि निरन्तरको वर्षाले सप्तरी सदरमुकाम राजविराज शहर जलमग्न भएको छ । ढल निकास गर्न नाला व्यवस्थित गर्न नसक्दा मुलुककै पहिलो टाउन प्लानिङ्ग गरी बसाइएको राजविराजका अधिकांश सडकहरु वर्षाकै पानीले नदी बनेको छ ।