• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भिडियो

नेपालमे गोलीयाँ चलती है तो करेजामे दर्द यहाँ होती है, हम लोग कैसे चुप बैठ सकते है ? : डा. रघुवंश प्रसाद सिंह

राष्ट्रिय जनता दलका वरिष्ठ उपाध्यक्ष डा. रघुवंश प्रसाद सिंहले जारी मधेश आन्दोलनको विषयमा महत्वपूर्ण बिचार व्यक्त गरेका छन् । भारतको मुजफ्फरपुरमा माघ १७ गते आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने ‘नेपालमे गोलीयाँ चलती है तो करेजामे दर्द यहाँ होती है, हम लोग कैसे चुप बैठ सकते है ?’ विस्तृत बिचार सुन्न अवश्य हेरौ र शेयर गरौं यो भिडियो ।

 

 

भिडियो सौजन्यः पंकज दास