राजविराज । राजविराज नगरपालिका क्षेत्रमा हाल हाल थालिएको अव्यवस्थित निर्माण कार्यले सदरमुकाम राजविराज अस्तव्यस्त भएको छ । ठेकेदार कम्पनीहरुको अटेरीका कारण सर्वसाधारणहरु सास्ती वेहोर्न बाध्य छन् भने राजविराज नगरपालिकालगायतका सरोकारवालाहरु सर्वसाधारणको भन्दा ठेकेदार कम्पनीकै सुरमा सुर मिलाई रहेको आमजनको ग...
न्यूज टुडे राजविराज, १३ फाल्गुन । स्थानीय तहहरुलाई हालको संवैधानिक व्यवस्था अनुरुप स्थानीय सरकारको दर्जा समेत प्राप्त रहेको छ । नीति नियम बनाउने देखि लिएर ती नियमहरुलाई कार्यान्वयन गर्ने सम्मको जिम्मेवारी र अधिकार स्थानीय सरकारलाई दिईएको छ । यद्यपि ऐन कानुनको धज्जी उडाउँदै आफ्नै जिम्मेवारीबाट विमुख भएका...
प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमत्रीको कदमलाई सम्मानित सर्बोच्च अदालतले बदर गरिदिएको छ । अब प्रधानमन्त्रीले राजनीनामा दिएर बाटो खुला गर्नु पर्छ भन्ने प्रधानमन्त्रीका कदम बिरुद्ध लागेका राजनीतिक दलका नेताहरुको भनाई आउन थालेको छ । उता प्रधानमन्त्री भने सर्बोच्चको आदेश पालना गर्ने तर तत्कालै राजीनामा दिने...
न्यूज टुडे राजविराज, १२ फाल्गुन । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ तिलाठीस्थित मुख्य भन्सार नाकासँग जोडिएको सीमा क्षेत्रबाट मंगलबार मात्रै सशस्त्र प्रहरीले दुई जना महिलाहरुको साथबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँ बरामद् ग¥यो । पक्राउ परेको रकम के कुन प्रयोजनका लागि ती महिलाहरु कहाँ लग्दै थिईन भ...
न्यूज टुडे राजविराज, १२ फागुन । अखिल नेपाल महिला संघको महदेवा गाँउपालिकास्तरीय भेला बुधबार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (ओली समुह)को भातृ संगठन अनेम संघको महादेवा गाउँपालिकास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो । दुखनी देवी यादवको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य एवं अनेम संघको केन्द्र...
सर्बोच्च अदालतले प्रधानमन्त्रीबाट गरिएको प्रतिनिधिसभा बिघटनलाई उल्टाई पुनस्र्थापनाको फैसला गरिदिएपछि अहिले देशभर खुशीयाली छाएको छ । प्रधानमन्त्रीको कदमका बिरुद्धमा रहेका राजनीतिक दलहरुले ठाउँठाउँमा जुलुस तथा अबिरा यात्रासमेत गरेका छन् । संबिधानमा व्यवस्था नरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिध...
न्यूज टुडे राजविराज, ११ फागुन । मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णायलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरिदिएको खुशिमा नेकपा (प्रचण्ड–माधव समुह) तथा जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेता कार्यकर्ताहरुले मंगलबार साँझ राजविराजस्थित ग...
न्यूज टुडे राजविराज, ११ फागुन । भारतीय सीमानासँग जोडिएको सप्तरीको तिलाठी नाकाबाट स्रोत नखुलेको दश लाख नेपाली रूपैयासहित दुई जना महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–५ की ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेको सशस्त्र प्रहरीले जनाको छ । उनीहरुको साथबा...
राजनीतिक दलका नेताहरु जनताकहाँ निर्वाचनका क्रममा सबैभन्दा बढी धाउने गर्छन् । यस क्रममा उनीहरुको पत्याउन सकिने, नसकिने सबै थरिका प्रतिबध्दता सुन्न पाईन्छ । जनता त बिभिन्न समस्यासित जुध्न अभ्यस्त नै भईसकेका छन् । तर पनि कसै न कसैलाई मत दिनु त छँदैछ । जनताले मत दिन्छन्, एक जना विजयी भएर जान्छन् । तर, गएपछि...
न्यूज टुडे राजविराज, ०९ फाल्गुन । प्रतिनिधि सभा विघटनविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने चेतावनी दिदै आएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार राजविराजमा आयोजित एक पत्रकार सम्मेलनमा कांग्रेसलाई तत्काल ठुलो आन्दोलनको हतारो नरहेको बताएका छन् । पौडेलले सर्वोच्च अदालत संसद् पुर्नस्थापना नजिक...