• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

छठ पर्वमा यस्तो देखियो सप्तरीका घाटहरु (फोटो फिचर)

छठ पर्वमा यस्तो देखियो सप्तरीका घाटहरु (फोटो फिचर)

राजविराज, १७ कार्तिक । विगतका वर्षहरु झैं यो वर्ष समेत सप्तरीको विभिन्न स्थानहरुमा छठ पर्व श्रद्धा–भक्तिका साथ मनाईएको छ ।
शनिवार साँझ अस्ताउँदो तथा आइतवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाईएको हो । आइतवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा यो पर्व सम्पन्न भएको छ ।
प्रस्तुत छ, राजविराज सहित जिल्लाको विभिन्न स्थानहरुमा छठ घाटमा खिंचिएका केही तस्विरहरु ।

तस्विरः श्यामसुन्दर यादव/सौरभ यादव