• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विद्युतको पोलले थिचेर एकको मृत्यु

राजविराज, २५ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिवार विद्युतको पोलले थिचेर एक व्यक्तिको मृत्यु भएको छ । वडा नम्वर–५ पातोका ५० वर्षीय भोलाप्रसाद साह (तेली) को विद्युतको पोलले थिचेर मृत्यु भएको हो ।
रुखको हाँगा भाचिएर विद्युतको पोलमा ठोक्किएकोले पोल लडेर साहको टाउको गम्भिर चोट लागेर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते साहलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।