Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

विद्युतको पोलले थिचेर एकको मृत्यु

विद्युतको पोलले थिचेर एकको मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, २५ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिवार विद्युतको पोलले थिचेर एक व्यक्तिको मृत्यु भएको छ । वडा नम्वर–५ पातोका ५० वर्षीय भोलाप्रसाद साह (तेली) को विद्युतको पोलले थिचेर मृत्यु भएको हो ।
रुखको हाँगा भाचिएर विद्युतको पोलमा ठोक्किएकोले पोल लडेर साहको टाउको गम्भिर चोट लागेर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते साहलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: