Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

उद्योग वाणिज्य संघद्वारा प्रहरीलाई ड्रग्स किट

उद्योग वाणिज्य संघद्वारा प्रहरीलाई ड्रग्स किट

राजविराज, १४ जेठ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा उद्योग वाणिज्य संघ सप्तरीद्वारा मङ्गलवार ड्रग्स किट वितरण गरियो ।
लागु औषध सेवन गरे–नगरेको परीक्षण गर्न ड्रग्स किट ५० थान वितरण गरिएको हो । मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ५ थान समेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीलाई उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही कार्यक्रममा विपद उद्धार तथा जोखिम न्यूनिकरण गर्ने प्रायोजनार्थ अक्सफाम नेपाल सप्तरीद्वारा करिब ४० हजार मूल्य पर्ने काठ काट्ने मेसिन एक थान समेत हस्तान्तरण गरिएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।