• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मृतक पाँचै जनाको सनाखत, घाइतेहरुको संख्या ४८ जना(विस्तृत हेर्नुहोस् )

मृतक पाँचै जनाको सनाखत, घाइतेहरुको संख्या ४८ जना(विस्तृत हेर्नुहोस् )

सप्तरी, ८ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नं. ५ की ७० वर्षीया वेचनी देवी यादव, २ की ६० वर्षीया शिकिला देवी साह, ४ का ५५ वर्षीय दिनेश रजक, सोहि वडाकी ५० वर्षीया बौकीदेवी रजक र
वडा नंं.५ की वर्षीया ६० भुखनी देवी यादव रहेका छन् ।
दुर्घटनामा ४८ जना यात्रु घाईते भएका छन् । घाइतेमध्ये गम्भिर भएका १४ जनालाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगर स्थित नोवेल र न्यूरो अस्पतालमा उपचार भईरहेको छ । अन्य ३४ जनाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचार भईरहेको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु वोकेको को१ख २७९९ नम्बरको बस शुक्रवार राति अनियन्त्रित भई सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत इनरुवा नजिकै रहेको पोखरीमा खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्राप्त विस्तृत विवरण
मृत्यु भएको नामावली
१।जि। सप्तरी डाक्नेश्वरी न।पा। ५ बस्ने बर्ष ७० कि वेचनी देवी यादव
२।ऐ।ऐ। बस्ने बर्ष ६० कि शिकिला देवी साह
३।ऐ।ऐ। ४ भुतही बस्ने बर्ष ५५ को दिनेश रजक
४।ऐ।ऐ। बस्ने बर्ष ५० की बउकिदेवी रजक
५।ऐ।ऐ। ५ बस्ने बर्ष ६० भुखनी देवी यादव
घाईतेहरुको नामावली स्(
बिपि कोईराला बिज्ञान प्रतिष्ठान धरान सुनसरी पठईएको घाईतेहरुको नामवली
१। जि।सप्तरी डाक्नेश्वरी न।पा।१ बस्ने प्रनिता यादव थप उपचारको लागी धरान घोपा पठाईएको ।
२। जि।सप्तरी डाक्नेश्वरी न।पा।४ बस्ने बर्ष ४०कि इन कुमारी देवी पण्डित थप उपचारको लागी धरान घोपा पठाईएको ।
३। जि।सप्तरी डाक्नेश्वरी न।पा।२ बस्ने बर्ष ५५ को वेचन यादव थप उपचारको लागी धरान घोपा पठाईएको ।
४। जि।सप्तरी डाक्नेश्वरी न।पा।४ बस्ने बर्ष ३८ कि ठकनि देवी यादव थप उपचारको लागी धरान घोपा पठाईएको ।
५। जजि।सप्तरी डाक्नेश्वरी न।पा। बस्ने वर्ष ७० कि भोलबी देवी यादव थप उपचारको लागी धरान घोपा पठाईएको ।
६। ऐ।ऐ। २ बस्ने ऐ।ऐ।बस्ने वर्ष ६५ कि अरुहुल देवी यादव थप उपचारको लागि धरान घोपा पठाईएको ।
७। ऐ।ऐ। बस्ने वर्ष १०की अन्जनी कुमारी यादव थप उपचारको लागि धरान घोपा पठाईएको
८। ऐ।ऐ। बस्ने वर्ष ७० को राम उदगार यादव थप उपचारको लागि धरान घोपा पठाईएको।
९। ऐ।ऐ। बस्ने वर्ष ६५ कि रेवनीदेवी यादव थप उपचारको लागि धरान घोपा पठाईएको ।
१०। ऐ।ऐ। बस्ने वर्ष ६५ कि गेनावती यादव थप उपचारको लागि धरान घोपा पठाईएको।
११। ऐ।ऐ। बस्ने चाँदनी कुमारी यादव थप उपचारको लागि धरान घोपा पठाईएको।
बिराटनगर स्थित न्युरो र नोवेल अस्पताल पठाईएको घाईतेहरुको नामावलीस्(
१।जि।सप्तरी डाक्नेश्वरी न।पा। बस्ने सकुनिया देवी पण्डित थप उपचारको लागी धरान घोपा पठाईएको । ९ न्युरो अस्पताल बिराटनगर० २।जि।सप्तरी डाक्नेश्वरी न।पा। ४बस्ने बर्ष ११ कि अर्चना कुमारी यादव । ९ नोवेल अस्पताल बिराटनगर०
३।जि।सप्तरी डाक्नेश्वरी न।पा।बस्ने चन्द्र कुमार यादव । ९न्युरो अस्पताल बिराटनगर०
सगरमाथा अञ्चाल अस्पताल राजबिराजमा उपचार भईरहेको घाईतेहरुको नामवली स्(
१।जि।सप्तरी डाक्नेश्वरी न।पा।४ बस्ने बर्ष ७९ को मुसहरु यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
२। ऐ।ऐ।५ बस्ने बर्ष ३५ कि सरस्वती देवि मण्डल सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
३। ऐ।ऐ।५ बस्ने बर्ष ३५ कि देवसुनैर यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
४। ऐ।ऐ।५ बस्ने बर्ष ८० को चन्देश्वर यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
५। ऐ।ऐ।४ बस्ने बर्ष ५० कि सुरजि देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
६। ऐ।ऐ।४ बस्ने बर्ष ४५ कि रामशिला देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
७। ऐ।ऐ।४ बस्ने बर्ष १० कि प्रिंयका यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
८। ऐ।ऐ।४ बस्ने बर्ष ७० कि बिषनु देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
९। ऐ।ऐ।४ बस्ने बर्ष ६० कि रामसुनैर देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
१०। ऐ।ऐ।बस्ने बर्ष ५५ कि कैली देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
११। ऐ।ऐ। बस्ने बर्ष ५५ कि देवकी देवि पण्डित सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
१२। ऐ।ऐ।बस्ने बर्ष ५५ कि मुरती देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
१३। ऐ।ऐ।बस्ने बर्ष ४५ कि अनारी देवी पण्डित सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
१४। ऐ।ऐ। ५ बस्ने वर्ष ४० कि समुन्द्रा देवी पण्डित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
१५। ऐ।ऐ। ४ बस्ने वर्ष ५०कि कपुर रजक सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
१६। ऐ।ऐ। ५ बस्ने वर्ष ४०कि तारा देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
१७। ऐ।ऐ। ५ बस्ने वर्ष ६० कि अनुरागी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
१८। ऐ।ऐ। बस्ने वर्ष ६० कि सिता देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
१९। ऐ।ऐ। डाक्नेश्वरी न।पा। बस्ने बर्ष ६० कि अन्जला देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
२०। ऐ।ऐ। बस्ने धिरज कुमार यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
२१। ऐ।ऐ। बस्ने वर्ष ६० को राज कुमार यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
२२। ऐ।ऐ। बस्ने वर्ष ५५ कि अमेरिका देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
२३। ऐ।ऐ। बस्ने वर्ष ४० कि अनुहुत देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
२४। ऐ।ऐ। बस्ने बर्ष ३७ को भुवनेश्वर यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
२५। ऐ।ऐ। बस्ने प्रमेश्वर पण्डित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२६। ऐ।ऐ। बस्ने बर्ष ५० कि चतुर देवी पण्डित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
२७। ऐ।ऐ। बस्ने बर्ष ७० को मुसहरु रजक सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
२८। ऐ।ऐ। बस्ने बर्ष ६० कि आचलन देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
२९। ऐ।ऐ। बस्ने ओम प्रकाश यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
३०। ऐ।ऐ। बस्ने बर्ष ६५ को किसुन देव ठाकुर सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
३१। ऐ।ऐ। बस्ने बर्ष ६० लक्ष्मिनियाँ देवी ठाकुर सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
३२। ऐ।ऐ। बस्ने बर्ष ३५ फकनी देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
३३। ऐ।ऐ। बस्ने बर्ष ५० कि सुमिन्द्रा देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।
३४। ऐ।ऐ। बस्ने बर्ष ५५ कि जहारी देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको।

सुचना अधिकारी
भावेश रिमाल
प्रहरी नायव उपरीक्षक
जिल्ला प्रहरी कार्यालय सप्तरी