करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३० कात्तिक । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–११ झल्हीमा एक महिलाको शुक्रवार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
करिब पौने एक बजेको समयमा शत्रुध्न यादवकी ३० वर्षिय रेखा देबी यादवको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी उनलाई उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराजमा ल्याईएको थियो । अस्पतालमा भर्ना भएकी रेखाको १.१५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: