प्रहरीद्वारा ठूलो परिमाणमा अवैध मदिरा बरामद

प्रहरीद्वारा ठूलो परिमाणमा अवैध मदिरा बरामद
Bwtech New Add With Software & Bull SMS

राजविराज, २७ भदौ । सप्तरी प्रहरीले ठुलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ । मदिरा जन्य पदार्थको सेवनका कारण समाजिक विकृति बढेको आलोचना हुन थालेपछि प्रहरीले अवैध मदिरा नियन्त्रण गर्न थालेको हो । बुधवार जिल्ला प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीहरुको रोहबरमा प्रहरीले भारतीय सिमानाका आसपासबाट बरामद गरिएको ८ सय ५० बोतल अवैध मदिरा नष्ट गरिएको छ ।
पछिल्लो समय जिल्लामा बढ्दो रुपमा देखिएको बलात्कार लगायतका अपराधिक घटनाहरु हुनुमा मदिरा जन्य पदार्थ नै प्रमुख कारक तत्व रहेको भन्दै अधिकारकर्मीहरु आलोचना गर्दै आएका छन् ।

Online Saptari
Online Saptari

About The Author