विकासकालागि प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत

जनकपुरधाम, १९ भदौ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मङ्गलवार आयोजना गरिएको प्रदेश समन्वय परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले संविधानले नै तीनै तहका सरकारबीच सह अस्तित्वको परिकल्पना गरेकाले सोही भावना अनुरुप अगाडी बढनु पर्ने बताए … Continue reading विकासकालागि प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत