कृष्ण जन्माष्टमीको अवसरमा मटकीफोर कार्यक्रम

राजविराज, १९ भदौ । सप्तरीको तिलाठी कोइलाडि गाउँपालिका वडा नम्वर २ लौनियाँ टिमद्वारा सोमवार कृष्णा जन्माष्टमीको अवसरमा लौनियाँ, तिलाठी र विरपुर लगायतका ठाउँहरुमा ‘मटकीफोर’ कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धिदात्री भगवती यूवा टिमद्वारा विगत ६ वर्षदेखि मटकी फोर कार्यक्रम पर्वका रुपमा मनाउदै आएका छन् । टिमका संयोजक अजय कुमार मण्डलका अध्यक्षता तथा तिलाठी कोइलाडी गाउँपालिकाका … Continue reading कृष्ण जन्माष्टमीको अवसरमा मटकीफोर कार्यक्रम