नेपाल बैंक लिमिटेडले मानेन प्रदेश सरकारको निर्णय

जनकपुरधाम, १७ भदौ  । प्रदेश सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरे पनि सप्तरीका राजविराज स्थित नेपाल बैंक लिमिटेड र मातहतका कार्यालय अवज्ञा गरेका छन् । संघीय सरकारले जन्माष्टमीको विदा कटौती गरे पछि गत विहीवार प्रदेश नम्वर २ को मन्त्री परिषदको बैठकले कृष्णाष्टमीको अवसरमा आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई … Continue reading नेपाल बैंक लिमिटेडले मानेन प्रदेश सरकारको निर्णय