नौ बुँदे घोषणापत्र जारी गर्दै नागरिक अगुवाहरुको सम्मेलन सम्पन्न

राजविराज, १७ भदौ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिकहरुको सहभागितामा सर्लाहीको वागमती नगरमा सम्पन्न सम्मेलन विभिन्न ९ बुँदे सर्लाही घोषणापत्र जारी गर्दै शनिवार सम्पन्न भएको छ । नागरिक निगरानीको अवस्था र आवश्यकताबारे सम्वाद गर्न सम्पन्न नागरिक सम्मेलनमा प्रदेश २ को संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफल … Continue reading नौ बुँदे घोषणापत्र जारी गर्दै नागरिक अगुवाहरुको सम्मेलन सम्पन्न