राष्ट्र बैंक अगाडि कानूनमन्त्री यादव धर्नामा, १२ जना विद्यार्थी पक्राउ

धनुषाधाम, १७ भदौ । प्रदेश २ सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव जनकपुरस्थित नेपाल राष्ट्र बैंक अगाडि आइतवार धर्नामा बसेका छन् । कृष्णाष्टमीको अवसरमा प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको अवज्ञा गरेको विरोधमा मन्त्री यादव धर्नामा बस्न बाध्य भएका हुन् । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा अटेर गरेपछि खुलेका कार्यालयहरु … Continue reading राष्ट्र बैंक अगाडि कानूनमन्त्री यादव धर्नामा, १२ जना विद्यार्थी पक्राउ