• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कृष्णाष्टमीको सार्वजनिक विदा

जनकपुरधाम, १५ भदौ । प्रदेश सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
विहीवार बसेको मन्त्री परिषदको बैठकले कृष्णाष्टमीको अवसरमा भदौ १७ गते आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको हो । संघीय सरकारले कृष्णाष्टमीको विदा कटौती गरेपछि प्रदेशले यस्तो निर्णय गरेको जनाईएको छ ।