डकुड्रामा संबृद्धी सार्वजनिक(भिडियो हेर्नुहोस्)

डकुड्रामा संबृद्धी सार्वजनिक(भिडियो हेर्नुहोस्)
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३० वैशाख । हाम्रो जिवनमा पैसाको विशेष महत्व हुन्छ । वर्तमान अवस्थामा पैसा बिना मान्छे केही गर्न सक्दैन । तपाईं हाम्रो जीवनमा पैसाले निकै ठुलो महत्व राखेको हुन्छ । तर मान्छेले पैसाको सदुपयोग गर्न जान्नुपर्छ ।
मेहनत गरेर कमाएको पैसालाई बचत गर्न जान्नुपर्दछ । पैसाको सदुपयोग कसरी गर्ने विषयमा बाट केही रकम बचत गर्ने बानी बसाल्नु पर्दछ । यही विषयवस्तुमा डकुड्रामा संबृद्धी सार्वजनिक गरिएको छ । बिगत लामो समय देखी फाइनान्सियल लिट्रेसीमा अनुसन्धान तथा तालिम दिदै आएकी इन्दिरा पन्त को लेखन तथा निर्माण मा बनेको यस् डकुड्रामा संबृद्धीलाई किसन अर्यालले निर्देशन गरेका छन् ।
भिजन सञ्चार नेपालको प्रस्तुति रहेको भिडियो मा पैसा कमाउन र बचाउन सिकाइएको छ । संबृद्धीमा रबि गिरी , मन्जु श्रेष्ठ , रिस्ता बस्नेत, रिनेक्स बस्नेत, श्रीजना कार्की, श्रींखला कार्की, अंक्रिश प्रधान , कौसल तिमल्सिना, बिराज तिमिल्सिना, लगायतका कलाकारको अभिनय रहेको छ । उक्त भिडियो लुम्बिनी अनलाइन टिभी युट्युबबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्

Online Saptari
Online Saptari

About The Author