विवाहका लागि प्रियंकाको अनौठो शर्तः दश हजार विरुवा लगाउनुपर्ने

मध्य प्रदेशकी एक युवतीले विवाह हुनु अघि अपत्यारिलो शर्त राखेपछि सबै जिल्ल परे । प्रियंका भदोरिया नाम गरेकी युवतीले विवाह अघि ससुराली पक्ष समक्ष १० हजार विरुवा लगाउनुपर्ने शर्त राखिन् । प्रियंकाले हुनेवाला ससुराली पक्षलाई १० हजार विरुवा नलगाएसम्म विवाह नगर्ने चेतावनी सहितको शर्त राखिन् । विवाह अघि नै यस्तो अनौठो शर्त राखेपछि ससुराली पक्षका … Continue reading विवाहका लागि प्रियंकाको अनौठो शर्तः दश हजार विरुवा लगाउनुपर्ने