चचरी पुल भत्किएपछि सिमा वारीवारीको यात्रा जोखिमपूर्ण

राजविराज, १ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित खोलाको चचरी (भाटे) पुल भत्किएपछि यतिवेला सर्वसाधारणको सिमा पार यात्रा जोखिमपुर्ण बनेको छ । वर्षौदेखि नेपाल–भारत ब्यापारीक, पारिवारीक र मैत्री सम्वन्ध धान्दै आएको पुल बनाउनेतर्फ कसैको ध्यान पुग्न नसक्दा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन् । ‘पुलबाट दैनिक हज्जारौं सर्वसाधारण वार–पार गरिरहेका छन्’ स्थानिय रामदेव … Continue reading चचरी पुल भत्किएपछि सिमा वारीवारीको यात्रा जोखिमपूर्ण