सन् २०१८ भित्रै नेपालमा रेल सेवा सञ्चालनमा ल्याउँछौंः मन्त्री महासेठ

राजविराज, ३० चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले सन् २०१८ भित्रै नेपालमा रेल सेवा सञ्चालनमा आउने बताएका छन् । सप्तरी उद्योग वाणिज्य संघले शुक्रवार राजविराजमा शुक्रवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । नेपालमा रेल सञ्चालनको कुरालाई हावादारी भनिएको चर्चा गर्दै मन्त्री महासेठले भने ‘मेची महाकाली रेलमार्गको डिपिआर … Continue reading सन् २०१८ भित्रै नेपालमा रेल सेवा सञ्चालनमा ल्याउँछौंः मन्त्री महासेठ