अन्तरराष्ट्रिय वौद्ध सम्मेलनमा २३ वटा देशको सहभागीता रहने

लुम्विनी, २४ चैत्र । आगामी वैशाख १५ र १६ गते लुम्विनीमा आयोजना हुन लागेको अन्तरराष्ट्रिय वौद्ध सम्मेलनमा विश्वका २३ वटा देशले सहभागीता जनाउने भएका छन् । विश्वका १३ देका धार्मिक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ । अन्य देशका तर्फबाट बौद्ध संस्थाका प्रतिनिधिहरुले सहभागीता जनाउने निश्चित … Continue reading अन्तरराष्ट्रिय वौद्ध सम्मेलनमा २३ वटा देशको सहभागीता रहने