एकिकृत जाँच चौकी रिमोटबाट उद्घाटन
नेहाल खान वीरगञ्ज, २४ चैत । नेपाल भारत सिमा क्षेत्र मा १ अर्ब ६० करोडको लागतमा निर्माण भएको एकिकृत जाँच चौकी(आई.सी.पी) शनिवार भारतको दिल्लीबाट दुई देशका प्रधानमन्त्री के.पी. शर्मा ओली र नरेन्द्र मोदीका बिच रिमोटबाट उद्घाटन गरिएको छ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री ओली शनिवार १ः३५ बजे आई.सी.पी चेकपोष्टको उद्घाटन कार्यक्रम गरे । कार्यक्रममा … Continue reading एकिकृत जाँच चौकी रिमोटबाट उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed