चार बुँदे घोषणापत्र जारी गर्दै चित्रगुप्तको स्वर्ण महोत्सव सम्पन्न

राजविराज, १९ चैत्र । देशकै पुरानो संस्थाहरुमध्येको एक चित्रगुप्त सेवा समिति आफ्नो स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा आयोजना गरिएको महोत्सवका रुपमा त्रिदिवसीय ‘स्वर्ण जयन्ती समारोह २०७४’ विधिवत रुपमा सोमबार सम्पन्न भएको छ । महोत्सवको उद्घाटन प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले गरे भने समापन भारतका नव चेतना चित्रगुप्त परिषदका महासचिव राजेश कुमार कण्ठको … Continue reading चार बुँदे घोषणापत्र जारी गर्दै चित्रगुप्तको स्वर्ण महोत्सव सम्पन्न