न्याय माग्दै पीडित युवती कविता राम
राजविराज, १५ चैत । देश छुवाछुत मुक्त घोषणा भएको लगभग १२ वर्ष वित्न लागेको छ तर व्यवहारमा आउन सकेको छैन । जिल्लामा जातीय छुवाछुतका घटनाहरु भईरहँदा पछिल्लो पटक दलित भएकै कारण कञ्चनरुप नगरपालिका वडा नम्वर–९ धरमपुरकी एक युवती पिडित भएकी छिन् । एक गैरदलितसँग प्रेम विवाह गरेकी १६ वर्षीया कविता राम समाजिक रुपमा समेत प्रताडित … Continue reading न्याय माग्दै पीडित युवती कविता राम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed