स्वर्ण महोत्सव मनाउँदै सप्तरीको चित्रगुप्त सेवा समिति

राजविराज १३ चैत्र । सप्तरी जिल्लाको सबभन्दा पुरानो संस्था चित्रगुप्त सेवा समितिले स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा भव्य रुपमा स्वर्ण महोत्सव मनाउने भएको छ । आगामी चैत्र १७ र १८ गते आयोजना हुन लागेको उक्त स्वर्ण महोत्सवबारे मङ्गलबार नेपाल पत्रकार महासंघ शाखाका सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा महोत्सवबारे समितिका … Continue reading स्वर्ण महोत्सव मनाउँदै सप्तरीको चित्रगुप्त सेवा समिति