बलात्कार सहित यौनजन्य घटना विरुद्ध राजविराजमा प्रदर्शन

राजविराज, १२ चैत । विगत केही महिनायता सप्तरी जिल्लामा बलात्कारसहित यौनजन्य घटनाहरु बढिरहँदा राजविराजमा महिलाहरुले त्यस विरुद्ध सोमवार राजविराजमा प्रदर्शन गरेका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीद्वारा महिला उपर यौनजन्य हिंसा विरुद्ध खबरदारी र्याली आयोजना गरिएको हो । जिल्ला प्रहरीमा ७ ओटा र एउटा ईलाका प्रहरी कार्यालयमा दर्ता भएको छ । उक्त घटनाका … Continue reading बलात्कार सहित यौनजन्य घटना विरुद्ध राजविराजमा प्रदर्शन