शम्भुनाथ नगरपालिका खुल्ला दिशा मुक्त र पुर्ण खोपयुक्त घोषणा

बृजमान तामाङ बिरेन्द्र बजार, १२ चैत । सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले शौचालय प्रयोगले ईज्जत र सम्मान बढ्ने भएकोले यसको प्रयोग हुनुपर्नेमा जोड दिएका छन् । शम्भुनाथ नगरपालिकाद्वारा सप्तरीको कठौना सोमबार आयोजित खुल्ला दिशा मुक्त र पुर्ण खोप युक्त नगरपालिका घोषणा समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । चर्पी प्रयोगले स्वास्थमा समेत … Continue reading शम्भुनाथ नगरपालिका खुल्ला दिशा मुक्त र पुर्ण खोपयुक्त घोषणा